नयाँ ‘स्प्लेन्डर प्लस’ सार्वजनिक |
काठमाडौं । हिरो मोटोकर्पले भारतमा आफ्नो चर्चित मोटरसाइकल ‘स्प्लेन्टर प्लस’को एक्सेन्ट एडिसन सार्वजनिक गरेको छ ।
काठमाडौं । हिरो मोटोकर्पले भारतमा आफ्नो चर्चित मोटरसाइकल ‘स्प्लेन्टर प्लस’को एक्सेन्ट एडिसन सार्वजनिक गरेको छ ।
काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।
काठमाडौं । झापाका गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल जितेका छन् । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत कम्पनीले राखेको बिग अफरमा गौतमले विना लगानी आरआर ३१० जितेका हुन् ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालि ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालीले एकैपटक १२ वटा नयाँ शोरुमको उद्धघाटन गरेको छ। कम्पनीले घटस्थापनाको दिन यी नयाँ शोरुम संचालनमा ल्याएको हो ।
काठमाडौं । टिभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ ।
काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आइडीटीइसी इन्जिन युक्त नयाँ होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा लन्च गरेको छ ।
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा इलेक्ट्रिक गाडीको मूल्य निर्धारण गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइको इलेक्ट्रिक ३ वटा गाडीको मूल्य निर्धारण गरेको हो ।
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ ।