प्रोटोन मलेसियाको शोरुम काठमाडौंमा, प्रोटोन सागा सेडान भित्रिदै |
काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोन (PROTON Malaysia)का गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शोरुम सञ्चालनको अवस्थामा रहेको कम्पनीले जनाएको छ ।