एटेन्ड राइड सेयर एपले चालकको निःशुल्क पिसिआर जाँच गराउने |
काठमाडौं । बहुआयामिक सुविधा सहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेन्डले आफूसँग आबद्ध सबै सवारी चालकको निःशुल्क पिसिआर परीक्षण गराउने भएको छ ।
काठमाडौं । बहुआयामिक सुविधा सहित सञ्चालनमा आएको राइड सेयरिङ एप्लिकेसन एटेन्डले आफूसँग आबद्ध सबै सवारी चालकको निःशुल्क पिसिआर परीक्षण गराउने भएको छ ।
पोखरा । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्गको संयुक्त परियोजनामा नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याकसर्भमा स्तरो
काठमाडौं । विश्व विख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाल भित्रिन लागेको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यु नेपाली बजारमा भित्र्याउन लागेको हो ।
काठमाडौं । भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ४ महिनामा ८१ हजार ९९४ वटा मोटरसाइकल र स्कुटर नेपाल भित्रिएका छन् । असारमा लकडाउन खुल्दा पनि हजारौं मोटरसाइकल र स्कुटर मौज्दातमा थुप्रिएका थिए । साउनपछि मोटरसाइकल–स्कुटरको बिक्री बढ्दा आयातले गति लियो ।
काठमाडौं । एसजी अर्गनाइजेसनअन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टस्को नेपालका लागि आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ ।
काठमाडौं । लक्ष्मी ग्रुप नेपाल अन्र्तगतको लक्ष्मी प्रिमियम मोटर्सले नेपालमै पहिलो पटक बीएमडब्लुको डिलरशिप ल्याएको छ ।
काठमाडौं । नेपालमा फ्रान्सेली गाडी ब्राण्ड प्युजोको अधिकृत विक्रेताका रुपमा बजार व्यवस्थापन गरिरहेको मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए फ्रान्सले आफ्नो सिट्रोन ब्राण्ड सवारी साधनहरुको अधिकृत विक्रेताको रुपमा नियुक्त गरेको छ ।
काठमाडौं । टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ (H5)गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ ।
अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमको नयाँ मोडल भारतमा सार्वजनिक हुन लागेको छ ।
काठमाडौं । टुटल र पठाओजस्तै सेवा दिने नयाँ एप्लिकेसन सञ्चालनमा आएको छ । एटेन्ड प्रा.लि.ले आइतबारदेखि देशभरको कार्यक्षेत्र र बृहत् प्रकारको सेवासहित आइतबार सो एप्लिकेसनको सुरुवात गरेको हो ।