जगदम्बा मोटर्सले ‘प्रोटोन साँगा’ को भर्चुअल लञ्च गर्दै |
काठमाडौं । प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन ‘प्रोटोन साँगा’ पुस २९ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने जगदम्बा मोटर्सले जनाएको छ ।