विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्सले ल्यायो ‘स्वावलम्बी अभियान’ |
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले विभिन्न कारणले विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।