नाडाद्वारा ट्राफिक प्रहरीलाई ५ सय फ्लोरोरेन्ट ज्याकेट हस्तान्तरण |
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन्स अफ नेपाल (नाडा) ले महानगरीय ट्राफिक प्रहरीलाई ५ सय थान फ्लोरोरेन्ट ज्याकेट उपलब्ध गराएको छ ।
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन्स अफ नेपाल (नाडा) ले महानगरीय ट्राफिक प्रहरीलाई ५ सय थान फ्लोरोरेन्ट ज्याकेट उपलब्ध गराएको छ ।
काठमाडौं । फोर्ड र गुगलबीच रणनीति साझेदारी सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई कम्पनीले सन् २०२३ देखि फोर्ड तथा लिंकनका गाडीमा एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गर्ने गरी सम्झौता गरेका हुन् ।
काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।
काठमाडौं । नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल ल्याउने भएको छ । कम्पनीले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ ।
काठमाडौं । आइएमइ मोटर्स प्रालीद्वारा प्रवद्धित अशोक लेलैण्डले भिकिङ२२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड मानिएको केटिएमले विभिन्न उत्साहजनक प्रपर्टिज्हरुको घोषणा गरेको छ ।
काठमाडौं । अहिलेकै गतिमा लाइसेन्सको अनलाइन फारम भर्नेहरु बढ्दै गए भने तत्कालै फारम भर्दा परीक्षाकै लागि करिब ६ महिनाभन्दा बढी कुर्नुपर्ने भएको छ । लाइसेन्स लिन मात्रै हैन, त्यसको प्रक्रिया पूरा गर्न पनि अब नागरिकले लामो समय प्रतिक्षा गर्नुपर्ने देखाएको छ ।
काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजुस्थित सुपूर्व इम्पेक्सलाई भिटारा ब्रिजा (1500 cc) गाडी प्रदान गरेको छ ।
बजाजले छिट्टै न्यू जेनेरेसन पल्सर २५० सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले २५० सीसीमा एनएस र आरएस सिरिजमा यस्तो मोटरसाइकल ल्याउने भएको हो ।
काठमाडौं । लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि क्यूआर सुबिधा ल्याएको छ ।