टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु |
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले ग्लोबल सर्भिस क्याम्प यही फाल्गुन ५ देखि १६ गते सम्म संचालनमा ल्याएको छ । क्याम्प बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म संचालन हुने कम्पनीले जनाएको छ ।