टाटा मोटर्सको नयाँ ५ गाडी इटहरीमा सार्वजनिक |
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडी इटहरीमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गरी नाडा एसोसिएसन पूर्वाञ्चलका अध्यक्ष सुवास आचार्यले सार्वजनिक गरेका हुन् ।