बजाजले ल्यायो शून्य अफर |
काठमाडौँ । बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरूका लागि बजाज शून्य अफर ल्याएको छ । जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।