सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि |
काठमाडौं । सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
काठमाडौं । सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाइ चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाइको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।
काठमाडौं । यामाहा नेपालले नयाँवर्ष २०७८ का लागि आफ्नो प्रवर्द्धनात्मक फ्रिडम इनिसिएटेड (एफआई) योजना अघि ल्याएको छ ।
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले भक्तपुरको सूर्यविनायक–१० मा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । विश्व प्रसिद्ध डिएफएसको नविन उत्पादन ग्लोरी आई–अटो नेपाल भित्रिएको छ । भ्वाइस कमान्ड समेत मान्ने डिएफएसकेको उत्कृष्ट नयाँ मोडल आई–अटो एसयुभीलाई नेपालका लागि डिएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भित्र्याएको हो ।
काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह्ह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ ।
काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ । कम्पनीले बताएअनुसार यो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
काठमाडौं । युरोपियन बजारमा निकै उत्कृष्ट मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आएको छ । लिभनिङका लागि नेपालको आधिकारिक वितरक जम्बो ईको भेहिकलले उक्त इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको हो ।