नाडाले गर्यो बजेटलाई स्वागत, अटो मैत्री बजेट,सुझाव सबै सम्बोधन भए ː अध्यक्ष दुलाल |
काठमाडौं । नेपाल अटो मोबाइ डिलर्स एसोसिएसन (नाडा) ले आगामी आर्थिक वर्ष २०७८∕०७९ को बजेटलाई स्वागत गरेको छ ।
काठमाडौं । नेपाल अटो मोबाइ डिलर्स एसोसिएसन (नाडा) ले आगामी आर्थिक वर्ष २०७८∕०७९ को बजेटलाई स्वागत गरेको छ ।
काठमाडौं । सरकारले हाइब्रिड कारमा लाग्ने अन्तःशुल्क घटाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८∕७९ को बजेटले हाइब्रिड कारमा अन्तːशुल्क घटाएको हो ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र अधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले लकडाउनको कारण ग्राहकवर्गमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्रि सर्भिस र ओरिजिनल इक्विप्मेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।
हस्कभर्नाले नयाँ विद्युतीय स्कुटर हस्कभर्ना भेक्टोरको कन्सेप्ट भर्जन सार्वजनिक गरेको छ। यो हस्भर्नाको पहिलो विद्युतीय स्कुटर हो ।
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट अतिआवश्यक गतिबिधिबाहेक सम्पूर्ण क्रियाकलापहरु निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरु बन्द छन् ।
काठमाडौं । नेपालकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ ।
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुन्डाईले ५० लाख बराबरका कोविड–१९ उपचार का सामाग्री गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । अटोमोबाईल व्यवसायीहरुले सरकारसमक्ष मूल्य अभिवृद्धि कर विवरण तथा कर रकम बुझाउने म्याद थप्न अनुरोध गरेका छन् ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले कोरोना भाइरस महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवाको शुरुवात गरेको छ ।