हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ? |
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।
काठमाडौं । राइडर सेयरिङ कम्पनी टुटल र पठाओले मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीलाई आधार मानेर सेवा सुरु गरिने कम्पनीले बताएका छन् ।
हिरो मोटोकर्पले नयाँ मोडलको बाइक सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘ग्ल्यामर एक्सटेक’ सार्वजनिक गर्न लागेको हो ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले कपिलबस्तु स्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन वारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
काठमाडौं । विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री-व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले टिभिएस एनटर्क १२५को स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको बिक्रीको लक्ष्य पार गरेको छ ।
काठमाडौं । सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित, तथा फोहोर व्यवस्थापनमा खटिएका २ हजार ४ सय बढी सवारीसाधनहरूलाई सिप्रदीले मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ ।
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले होण्डाको सीबी ३ सय ५० डीएलएक्स लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई ९ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको आइएमई ग्रुपले बताएको छ ।
काठमाडौं । सरकारले विद्युतीय गाडीको अन्तशुल्क र भन्सार घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८∕०८९ मा विद्युतीयको भन्सार दर घटाएको हो ।