विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी फोटोनले बेच्यो साढे ३ लाख युनिट गाडी |
काठमाडौं । चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो ।