जिपको नयाँ कम्पास सार्वजनिक, यस्ता छन् विषेशता |
काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ ।
काठमाडौं । टिभिएसले ‘साथ छ हाम्रो’ योजना ल्याएको छ । योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिदमा ८ हजार पक्का डिस्काउन्टको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले काठमाडौंको कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आउँदो असार २१ गते सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट नेपालमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । मलेसियन ब्रान्ड प्रोटोनको पहिलो एसयूभी ‘प्रोटोन एक्स७०’ नेपालमा सार्वजनिक भएको छ । ‘प्रोटोन एक्स७०’ को नेपालमा सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र सांग्रिला डेभलपमेन्ट बैंक बीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसून अफर शुरु गरेको छ।
काठमाडौं । विद्युत महशुल भुक्तानीमा विद्युत प्राधकरणले सहजीकरण गर्ने सहमति भएपछि सुन्दर यातायातले आजदेखि बस सञ्चालनमा ल्याएको छ।
काठमाडौं । अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । यस ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको हो ।
काठमाडौं । यातायात व्यवस्था विभागले ट्रायल परिक्षा केन्द्रलाई व्यवस्थित गर्न नयाँ तरिका अपनाउने भएको छ । विभागले ट्रायल सेन्टर म्यानेजमेन्ट सिस्टम (टिएसएमएए) नामक सफ्टवयर लन्च गरी परिक्षा केन्द्रलाई प्रविधि मैत्री बनाउन लागेको हो ।