होण्डा ग्राजियाको न्यू मोडल बिएसभिआई डिआरएस र डिएसएस अब नेपाली बजारमा |
काठमाडौं । नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएसभिआईको नयाँ मोडल सार्वजनिक भएको छ ।
काठमाडौं । नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएसभिआईको नयाँ मोडल सार्वजनिक भएको छ ।
काठमाडौं । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडलका गाडीहरुको साथमा प्रवेश गरेको छ । विशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो ।
काठमाडौं । नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ ।
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ ।
काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् साउन १२ गते नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले अटोमोबाइल क्षेत्रको समस्या सहजिकरणमा भूमिका खेलिदिन आग्रह गरेको छ ।
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ ।
काठमाडौं । बिहीबार रेनोको नयाँ एसयुभी रेनो किइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो किइगर सार्वजनिक गरेको हो ।
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारसँग एक्जिम कोर्डको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था गरिदिन माग गरेको छ ।
काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले भर्चुअल कार्यक्रममार्फत बुधबार निसान लिफ सार्वजनिक गरेको हो ।