ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, इलेक्ट्रिक स्कूटर र साइकल एकै ठाउँमा |
काठमाडौं । ई. भी. नेपाल मोटोर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ ।
काठमाडौं । ई. भी. नेपाल मोटोर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ ।
काठमाडौं । टिभिएस एनटर्क रेसको परिर्माजित संस्करण सार्वजनिक भएको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार भर्चुअल कार्यक्रममार्फत टिभिएस एनटर्क रेस ट्युन्ड एफआई सार्वजनिक गरेको हो।
काठमाडौं । बागमती प्रदेशका यातायात सम्बन्धी कर∕राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।
काठमाडौं । टीभीएस बाइकको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
काठमाडौं । आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ओम अटोमोबाइल्सको उद्घाटन गरेको छ ।
काठमाडौं । आज शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर∕राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । टिभिएस मोटर कम्पनीद्वारा निर्मित टिभिएस एनटर्क १२५ स्कूटर फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको थियो ।
काठमाडौं । चालु आर्थिक वर्षयता नेपाली बजारमा यामहाका अधिकांश बाइक तथा स्कुटर तथा स्कुटरको मूल्य बढेको छ ।