चेरी कारको वितरकमा एसपिजी अटोमोबाइल्स नियुक्त, नेपाली बजारमा छिट्टै भित्रिँदै |
काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा भित्रिँदै छ ।
काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा भित्रिँदै छ ।
काठमाडौं । ‘टीभीएस एनटर्क १२५’ नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्रीको माइलस्टोेन पार गरेको हो ।
लमही । टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर दाङको लमहीमा सार्वजनिक भएको छ ।
ओलाको विद्युतीय स्कुटर भारतमा यही महिना सार्वजनिक हुने भएको छ। कम्पनीका सिइओ भविष अग्रवालले मंगलबार ट्विटरमार्फत स्कुटर आउने अगस्ट १५ मा सार्वजनिक हुने जानकारी गराएका हुन्।
काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पछिल्लो उत्पादन ‘अल न्यू हुन्डाई आई २०’ नेपाली बजारमा भित्र्याएको छ ।
पोखरा । विश्वमा टु व्हीलर र थ्री व्हीलरको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आज बीएस भीआई कम्प्लायन्सको टीभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई पोखरामा सार्वजनिक गरेको छ ।
काठमाडौं । मोटरसाइकल र स्कुटरको निर्माता हिरो मोटोकर्प आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ्गले यस अवसरमा व्यवसायिक सहयात्री कम्पनी हिरो मोटोकपलाई शुभकामना तथा बधाई व्यक्त गरेको छ ।
काठमाडौं । एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्सले आफ्नो नयाँ शाखाहरु नेपालगन्ज र बुटवलमा विस्तार गरेको छ ।
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्सले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।