एसवाईएम एनएचटी२०० नेपाली बजारमा, केजीले नयाँ शोरुमसँगै बिहीबार बाइक सार्वजनिक गर्दै |
काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा भित्र्याएको एसवाईएम (एसवाईएम) कम्पनीको मोटरसाइकलको शोरुम बिहीबार उद्घाटन हुने भएको छ ।
काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा भित्र्याएको एसवाईएम (एसवाईएम) कम्पनीको मोटरसाइकलको शोरुम बिहीबार उद्घाटन हुने भएको छ ।
काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संगममार्गमा खोल्ने भएको छ ।
काठमाडौं । बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालको लागि टिभिएस थ्री व्हिलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँमा सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
काठमाडौं । चिनियाँ उत्पादनको नम्बर वान विशिष्ट अटो ब्राण्ड ‘चाङ्गन’ नेपाली बजारमा छिट्टै भित्रिने भएको छ । चाङ्गन ब्राण्डका लागि नेपाली आयातकर्ता एमएडब्लु वृद्धि अटो कपले छिट्टै चाङ्गनका उत्कृष्ट प्यासेन्जर कार नेपाली बजारमा भित्र्याउन लागेको हो ।
काठमाडौं । टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्जी इलेक्ट्रिक स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता योम मा इ नेपालले आफ्नो स्थापनाको एक वर्ष पुरा गरेको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर प्रदान गरेको हो
काठमाडौं । पठाओ कार लाइट (ट्याक्सी) को दोश्रो एनिभर्सरीका दिन आज (साउन २५ गते) पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।
काठमाडौं । नेपाली भ्यान बजारमा पछिल्लो एक वर्षयता १९ सिटर फोटोन भ्यान भ्यु सीएस२ एल मार्केट लिडर भएको दावी गरिरहेको छ।
काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ। आर्थिक वर्ष २०७८∕७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो।