गोकर्णमा हुन्डाई अल न्यू आई२० टेष्ट ड्राइभ |
काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्खरै मात्र बजारमा आएको हुन्डाइ अल न्यू आई२० का लागि गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेष्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्खरै मात्र बजारमा आएको हुन्डाइ अल न्यू आई२० का लागि गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेष्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले साझाका पेट्रोल पम्महरुमा क्यूआर कोड सेवा उपलब्ध गराएको छ । यससँगै अब साझाका पेट्रोल पम्महरुमा क्यूआरबाट रकम भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले मौद्रिक नीतिको स्वागत गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिमा गरिएको व्यवस्था अटोमोबाइल व्यवसायीहरुलाई राहत स्वरुप आएको बताएका छन् ।
काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा संचालनमा ल्याएको छ ।
काठमाडौं । मौद्रिक नीति २०७८/७९ ले सवारीसाधन खरिदगरी स्वरोजगार हुन चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।
काठमाडौं । इटालियन ब्रान्ड बेनेली ७५२एस मोटरसाइकल नयाँ मोडलका साथ नेपालमा सार्वजनिक भएको छ ।
काठमाडौं । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ।
काठमाडौं । जर्मनी प्रविधिको स्कोडा गाडीको शो रुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बनेको हो ।
काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ ।
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका शोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुशाक डेलिभरी दिएको छ ।