जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा उद्घाटन |
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ ।
विश्वव्यापी चिप्स (पुर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ ।
काठमाडौं । आमा, मायामा, साथी र बेहोस लगायतका गतीको लागि परिचित नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले जावा पेराक मोटरसाइकल किनेका छन् । उनी भन्छन्,’पेराक मोटरसाइकल मेरोे व्यक्तित्व संग मेल खान्छ ।’
काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले धरानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “अब्रिन एण्ड ब्रदर्स अटो” को उद्घाटन गरेको छ ।
काठमाडौं । जगदम्बा मोटर्स टिभिएसले आफ्नो सानो भर्याङ सोरूम मार्फत न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र नयाँ फराकिलो टायर भएको अपाचे वन सिक्स्टी टु भी सोमबार सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि अतुल अटोको आधिकारीक विक्रेता भीजी अटो मोबाइल्सले तीन पाङ्ग्रे नयाँ ‘अतुल रिक’ सार्वजनिक गरेको छ। एक कार्यक्रम बीच जेनेरेशनको तीन पाङ्ग्रे अतुल अटो रिक्सा सार्वजनिक भएको हो ।
काठमाडौं । एमएडब्लूले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यामाहा एफ जेड-२५ र सालुटो नामका दुईवटा मोटरसाइकलहरू नेपाल प्रहरीलाई प्रदान गरेको छ ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले धनुषामामा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “माँ दुर्गा अटो मोबाइल्स” को उद्घाटन गरेको छ ।