‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ अफर, १० लाख नगद देखि कारसम्म जित्न सकिने |
काठमाडौं । टीभीएसले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । टीभीएसले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘टीभीएस सिक्स प्राइजको सरप्राइज’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो ।
काठमाडौं । यामाहाले आफ्नो नयाँ शोरुम काठमाडौंको बल्खुमा संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु बृद्धि कमर्सियल भेहिकलले काठमाडौं स्थित सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको छ । विभागले कोभिड १९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सको परीक्षा खुलाउने भएको हो ।
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ ‘टाटा सफारी’ सार्वजनिक गरेको छ ।
सुर्खेत । अग्नि मोटोइङ्कले सुर्खेतको वीरेन्द्र नगरपालिका–३ स्थित जुम्ला रोडमा आफ्नो नयाँ डिलर एम.पी. मोटो हव नियुक्त गरी जावा मोटरसाइकलको शोरूम संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ ।
काठमाडौं । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नजिकिँदै गरेको दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ।