दशैं तिहारमा टाटाको हात खाली नजाने अफर |
काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडबाडलाई लक्षित गरि हात खाली नजाने उपहार योजना ल्याएको छ ।
काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडबाडलाई लक्षित गरि हात खाली नजाने उपहार योजना ल्याएको छ ।
काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको चाडवर्प स्किम ‘यसपालिको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी दुई जना विजेतालाई गाडी हस्तान्तरण गरेको छ ।
काठमाडौं । टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० ४भीको नयाँ मोडल नेपाली बजारमा भित्र्याउने भएको छ ।
काठमाडौं । हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।
चितवन । नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले चितवनको मिलनचोकमा महिन्द्रा ट्रयाक्टरको शेरुम संचालनमा ल्याएको छ ।
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर को अधिकारिक बिक्रेता भी.जी.अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्रान्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।
काठमाडौं । प्रोटोनले दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यो योजना चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने प्रोटोनले जनाएको छ।
काठमाडौं । कोरोना भाइरस महामारीका कारण झन्डै ५ महिना रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुलेको छ ।
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बाह्रबिसे , सिन्धुपाल्चोकमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ ।
काठमाडौं । यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरेको छ ।