याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो दशैं अफर, २५ हजारसम्मको नगद छुट |
काठमाडौं । याडियाका प्रिमियम इलेक्ट्रिक स्कुटरले दशैंको अवसर पारेर छुट योजना सार्वजनिक गरेको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २५ हजार नगद छुट र २ वटा हेलमेट निःशुल्क दिने योजना ल्याएको जनाएको हो ।