सिट्रनको उत्पादन नेपाली बजारमा, सिट्रन सी५ एयरक्रसको अग्रिम बुकिङ सुरु |
काठमाडौं । फ्रेन्च मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साँग्रीला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको विक्री प्रारम्भ गरेको छ ।
काठमाडौं । फ्रेन्च मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साँग्रीला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको विक्री प्रारम्भ गरेको छ ।
नेपालगञ्ज । टाटा मोटर्सले नेपालगञ्ज स्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेशनलमा आफ्नो शोरुम संचालनमा ल्याएको छ ।
काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैं/तिहारको लागि लामो दुरीको अग्रिम टिकट बुकिङ असोज दोस्रो सात खुलाउने तयारी गरेको छ ।
काठमाडौं । नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्रिएको छ । विश्वप्रसिद्ध ब्राण्ड समेत रहेको सिट्रोनलाई पहिलो पटक गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।
काठमाडौं । नेपालको लागि टीभीएस टू–ह्वीलरको आधिकारीक वितरक जगदम्बा मोटर्सले आजबाट टीभीएस ग्रान्ड दसैँ एक्सचेञ्ज मेला शुरु भएको छ ।
काठमाडौं । एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभर विस्तार गरेको छ ।
काठमाडौं । होण्डाका मोटरसाइकल तथा स्कुटरको खरिद गर्दा बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्ने भएका छन् ।
काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि पठाओ दशैँ महोत्सव घोषणा गरेको छ ।
काठमाडौं । जीडब्लुएम नेपालले हाबाल जलिअन मोडलमा आकर्षक फिचरहरु सहित टप भेरियन्ट नेपाल भित्र्याउने भएको छ ।
काठमाडौं । नाडा एसोसिएसन अफ नेपालले सरकारले ल्याएको चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक सकारात्मक रहेको बताएको छ ।