‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राज कुमार शाहले जिते १० लाख |
काठमाडौं । सप्तरीका राज कुमार शाहले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत १० लाख जित्न सफल भएका छन् ।
काठमाडौं । सप्तरीका राज कुमार शाहले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत १० लाख जित्न सफल भएका छन् ।
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।
काठमाडौं । चीनको नम्बर १ अटोमोबाइल ब्रान्ड चांगन नेपालमा भित्र्याउने भएको छ ।
काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले दसैँको शुभकामनाको साथमा ‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प’ संचालन गरेको छ ।
काठमाडौं । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
विराटनगर । विराटनगर सहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस संचालनमा आएका हो ।
काठमाडौं । नेपालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ। दसैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ R220LS Excavator को खरिदमा रु. ३ लाखन गद छुट, ४३ इन्चको एम आई टिभि प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ।
काठमाडौं । नेपालको लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भीजी इम्पेक्सले यसपालिको दसैँ, तिहार तथा छटको उपलक्ष्यमा विशेष योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।