सिप्रदीद्वारा काठमाडौं वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण |
काठमाडौं । सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ ।
काठमाडौं । सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ ।
काठमाडौं । फोटोन मोटर्सले दसैँको अवसर पारेर ‘फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । क्याम्प यही असोज १७ देखी असोज २२ गतेसम्म आयोजना हुने फोटोनले जनाएको छ ।
काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्कमा ५० हजार सदस्यहरु पुगेको खुसियालीमा सेलिब्रेसन राइडको आयोजन गरेको छ ।
काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारा माउन्ट मोटर्स प्राइभेट लिमिटेडले ‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू गरेको छ ।
काठमाडौं । नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।
काठमाडौं । अमेरिकाको डीयर एन्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इन्डीयाले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ ।
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै “होन्डाको फेस्टिभ बोनान्जा” ग्राहक माझ ल्याएको छ ।
काठमाडौं । बीएस६ भर्सनको यामाहा एमटी–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बीएस६ भर्सनको एमटी–१५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालमा रेनो गाडीहरूको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले आफ्नो विशेष चाडपर्व योजना ‘रेनो शुभ कार–रम्भ’ सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ सँगै यो योजना आएको हो ।