स्वराजकोे ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर, पर्व अफर ५ लाखसम्मको बीमा |
पोखरा । नेपाली बजारमा स्वराज कम्पनीको ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर भित्रिएको छ । चाडवाडको अवसरमा आकर्षक उपहार योजनासहित स्वराजले सो मोडेल लन्च गरेको हो ।
पोखरा । नेपाली बजारमा स्वराज कम्पनीको ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर भित्रिएको छ । चाडवाडको अवसरमा आकर्षक उपहार योजनासहित स्वराजले सो मोडेल लन्च गरेको हो ।
काठमाडौं । टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस ६ को एक्सएम प्लस भेरियन्ट जेपालमा लन्च गर्ने घोषणा गरेको छ ।
काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ ।
काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सले २ वटा नयाँ शाखा संचालनमा ल्याएको छ । आइएमईले बाराको जितपुर स्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रम बीच उद्घाटन गरेको छ ।
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ ।
काठमाडौं । नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘यसपाली जाँदैन हात खाली’ भन्ने दसैँ योजनामा लक्की ड्रमार्फत ४ जनाको नाम घोषणा गरेको छ ।
काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले २.० लिटर वाई–टर्वाे डिजेल इन्जिन विश्वमै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको बुकिङ खुलाको घोषणा गरेको छ ।
काठमाडौं । नेपालका लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५०,००० सदस्य पुगेको अवसरमा एनटर्कियनका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको छ ।
काठमाडौं । नेपाली बजारमा लामो समयदेखि प्रतिक्षा गरिएको फक्सवागन एसयूभी टाइगुन सार्वजनिक भएको छ। नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन टाइगुन एसयूभी नेपाल भित्र्याएको हो।