औपचारिक रुपमै भित्रियो नेपालमा चेरी ब्रान्ड, टिग्गो ४ प्रो एसयूभि सार्वजनिक |
काठमाडौं । प्रसिद्ध अटोमोबाइल ब्रान्ड चेरी औपचारिक रुपमै नेपाल भित्रिएको छ । शारदा ग्रुप अन्तर्गतको एस.पि.जी.अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डलाई नेपाल भित्र्याएको हो ।
काठमाडौं । प्रसिद्ध अटोमोबाइल ब्रान्ड चेरी औपचारिक रुपमै नेपाल भित्रिएको छ । शारदा ग्रुप अन्तर्गतको एस.पि.जी.अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डलाई नेपाल भित्र्याएको हो ।
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । प्रसिद्ध अटोमोबाइल ब्राण्ड प्रोटोनले पहिलो पटक ग्राहक केन्द्रित आकर्ष ०.९९५ योजना ल्याएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्की मार्फत घोषित गरिएको छ ।
काठमाडौँ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले प्रतीमा चोक, विरगन्जमा आफ्नो नयाँ डिलर एस.आर. मोटोकर्पको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने तयारी गरेको छ ।
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स) गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ ।
काठमाडौं । फोर्ड नेपालको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोड साइड असिस्टेन्सको घोषणा गरेको छ ।
काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आइकनिक अफरोडिङ एसयुभी जिप र्यांग्लर नेपालमा सार्वजनिक गरेको छ ।