झापामा जेसीबीको आधिकारिक आउटलेट |
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ ।
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ ।
काठमाडौं । आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रुपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र ( लाइसेन्स) आवेदन खुलाएको १० दिनमै साढे चार लाख बढी सेवाग्राहीको आवेदन परेको छ ।
काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नेपाली युवालक्षित १२५ सीसी क्षमताको टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरेको छ ।
काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाको एफजेड भी थ्री कनेक्ट एक्स मोडलको मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । फोर्ड नेपाल (जि.ओ. अटोमोबाईल्स प्रा.लि.)ले ‘अफ टु नुवाकोट’ ४×४ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले आफनो ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने सो कार्यक्रम गरेको हो ।
काठमाडौं । सन् २०२० मा टाटाले एनआरजी सम्पूर्ण स्वरूप परिवर्तन गरेको छ । हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाएको छ । ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक हु“दा कार स्टाइलिस देखिएको छ ।
काठमाडौं । नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो ।
काठमाडौं । सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले यही आज (कात्तिक १२) देखि १७ गतेसम्म देशभरका आधिकारिक शोरुमहरूमा सुजुकी स्कुटर साटफेर (एक्सचेञ्ज) शुरू गरेको छ ।