नाडा अध्यक्षका प्रत्यासी ध्रुव थापाको समूहले काभ्रेमा गर्यो छुट्टै भेला |
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षको प्रत्यासी ध्रुवबहादुर थापा पक्षधर समूहले काभ्रेमा छलफल गरेको छ । समूहले यही मंसिर २३ र २४ गते हुने निर्वाचनको रणनीतिक तय गन भेला आयोजना गरेको हो ।