पठाओको जीवन रक्षा कार्यक्रम, तीनसय ट्याक्सी ड्राइभरलाई स्वास्थ्य प्रशिक्षण |
काठमाडौं । स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड सेयरिङ कम्पनी पठाओ नेपालले ‘पठाओ जीवन रक्षा’ कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर) हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ ।