भरतपुरस्थित मालाश्री मोटर्समा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक |
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित शोरुमबाट यूवालक्षित १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ ।
काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित शोरुमबाट यूवालक्षित १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रीएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा शुरु गरेको छ ।
काठमाडौं । रेनोले सिरहाको लहानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने क्रममा रेनोले लहानमा आफ्नो नयाँँ शोरुम सञ्चालनमा ल्याएको हो ।
जर्मन लक्जरी कार निर्माता बीएमडब्लुले आफ्नो इलेक्ट्रिक आइएक्स इभी एसयुभी लन्च गर्दैछ । यो कार युरोपेली र अमेरिकी बजारमा उपलब्ध हुने छ ।
काठमाडौं । नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवन शैलीलाई प्रोत्साहित गर्न नेपाली जिप प्रेमीहरुले ‘जिप क्लप नेपाल’ नामको सामाजिक समुदाय स्थापना गरेका छन् ।
डडेल्धुरा । अग्निग्रुपले हालै नेपालको प्रदेश नं ७ अन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँबिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।
काठमाडौं । युनाइटेड ट्रेडर्स सिुन्डिकेट टोयोटाको नेपालका लागि आधिकारीक वितरकले नेपालमा पनि टोयोटाको राइज सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै नेपालमा सफल टोयोटाको एसयुभी मोडलको राइज सार्वजनिक गरेको हो ।
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा वियजी भएका छन् । विहीबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्।
काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ ।
काठमाडौं । सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ आयोजना गरिने भएको छ । गृष्मा ब्रोडकास्टिङले कार्यक्रम आयोजना गर्न लागेको हो । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।