पायोनियर मोटो कर्पले ल्यायो ‘निसान सुरक्षा’ प्याकेज
काठमाडौँ । पायोनियर मोटो कर्पले आफ्ना निसान गाडीका ग्राहकहरूको सुविधाका लागि “निसान सुरक्षा” प्याकेज प्रस्तुत गरेको छ ।यो प्याकेज निसान किक्स र निसान म्याग्नाइट गाडीहरूका लागू गरिएको आफ्टर-सेल्स सेवा हो । यो सेवा हाल निसान गाडी चढिरहनुभएका ग्राहकहरूलाई एक अद्वितीय र कम खर्चिलो आफ्टर-सेल्सको प्याकेज हो, जसले झन्झटमुक्त मर्मतसम्भारको सुविधा सुनिश्चित गर्दछ ।यो प्याकेजले निसान गाडीका […]