नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकोे स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन्।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक […]