महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनकालागि एक्सन वर्क्स नेपालद्वारा साञ्चालित छाउपडी एण्ड मेन्स्रुयल […]