मुख्य समाचार
नागरिक उड्डयन प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण, ७ दिनभित्र जवाफ दिनुपर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार बालेनको निर्देशनमा भत्काइएपछि आज (शुक्रबार) […]
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा, दोलखा, रामेछाप र सिन्धुलीको विद्युत आपूर्तिमा सुधार हुने
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती […]
अमेरिकी सेयर बजार १४ महिनायताकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी सेयर बजारमा सुधार आउने क्रम जारी रहेको छ । बिहीबार अमेरिकाको प्रमुख सेयर बजार सूचक ‘एस एन्ड पी ५००’ र ‘नास्ड्यक कम्पोजिट’ विगत […]
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल […]
घोराही सिमेन्टको आइपीओमा ९८ लाखभन्दा धेरै कित्ताका लागि पर्यो आवेदन
काठमाडौं । प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आइपीओमा ४ अर्ब २६ करोड ४० लाख ७० हजार १०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार […]
असार १० गतेदेखि आईपीओ निष्काशन गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि […]