इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि सोल्टीमोडमा नि:शुल्क विशेष हेल्प डेस्क
काठमाडौँ । इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्टीमोडमा सुरु भएको हेल्प डेस्कमा इन्जिनियरिङ कार्यक्रमहरू, छात्रवृत्ति योजनाहरू र प्रवेश […]