सवारीसाधनको महामेला ‘नाडा अटो शो २०२३’को तयारी धमाधम, २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा
काठमाडौं । ‘नाडा अटो शो–२०२३’ आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । उक्त प्रदर्शनीमा करिब २० अर्ब रुपैयाँको कारोबार हुने […]