अब विराटनगरमा प्रत्येक शनिवार “मेरो देश, मेरो उत्पादन” स्याटर्डे मार्केट मोरङमा सुरू हुने
काठमाडौं । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरको सहकार्यमा भदाै १६ गते देखि विराटनगरमा प्रत्येक शनिवार “मेरो देश, मेरो उत्पादन” […]