मुख्य समाचार
हवाई टिकट खरिदमा ‘आईएमई पे’को क्यासब्याक अफर
काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ले एयरलाइन्स टिकट खरिदमा ५०० रुपैयाँ क्यासब्याक दिने भएको छ । कम्पनीले प्रोमो कोडको प्रयोग मार्फत टिकट खरिद गर्दा फ्ल्याटमा […]
हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने आज भदौ २५ गते सोमबार दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् […]
मीड सोलु हाइड्रोपावरको बिहीबारदेखि सर्वसाधारणलाई आइपीओ खुल्ने
काठमाडौं । मीड सोलु हाइड्रोपावरले बिहीबार भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ […]
पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा
काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा […]
होण्डा नेपालले ल्यायो नयाँ होण्डा एलिभेट, यस्ता छन् विशेषता
काठमाडौं । होण्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय […]
सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिक बीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित बुटवल हार्ट क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । […]
इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा उपहार जित्न सकिने, बम्परमा ३५० सीसीको मोटरसाइकल
काठमाडौं । इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता […]
राष्ट्रिय वाणिज्य बैंकको वालिङ शाखाको उद्घाटन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले […]
फुट्यो ‘पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन’,’पेट्रोलियम व्यवसायी संघ नेपाल’ ले गर्याे नयाँ संस्था दर्ता
काठमाडौं । नेपाल आयल निगमका देशभरका आधिकारीक बिक्रेताहरुको छाता संगठन ‘नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसन’ फुटेको छ । संस्थागत हित र आर्थिक पारदर्शिता नभएपछि नेपाल पेट्रोलियम […]