भूकम्प प्रभावित क्षेत्रमा राष्ट्रसंघको संयुक्त आपतकालीन उद्धार कार्य सुरु
काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघले आफ्ना एजेन्सीहरूमार्फत जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा संयुक्त रूपमा आपतकालीन उद्धार कार्य सुरु गरेको बताएको छ । राष्ट्रसंघको नेपालस्थित कार्यालयले सोमबार […]