स्प्यारो एसएमएसद्वारा ‘रंगोली बनाउ अर्जित सिंहको कन्सर्ट हेर्न जाँउ’ प्रतियोगिताको आयोजना
बिजेताले अरिजित सिंहको कन्सर्ट निःशुल्क हेर्न पाउने काठमाडौं । नेपालको बल्क एसएमएस सेवा प्रदायक कम्पनी “स्प्याराे एसएमएस” र खल्ती डिजिटल वालेटको सहकार्यमा तिहार विशेष रंगोली मेकिंग प्रतियोगिता आयोजना हुने भएकाे […]