भारतीय हास्यकलाकार कादर खानको निधन |
काठमाडौं । भारतीय सिने जगतका हस्ती कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो १६÷१७ सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण क्यानडाको टोरान्टोस्थित अस्पतालमा भर्ना गरिएका खानको सोमबार साँझ निधन भएको हो ।