दीपिकालाई ‘विग वोस १२’ को उपाधि |
‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका छन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।
‘बिग बोस १२’को उपाधि दीपिका कक्कडले जितेकी छिन् । आइतबार बेलुकी कार्यक्रमका संचालक सलमान खानले दीपिकाको नाम घोषणा गर्दै गर्दा फ्यानले खुशी जनाएका छन् । अन्तिम प्रतिस्पर्धामा श्रीसंथ र दिपक उनको प्रतिस्पर्धामा थिए ।
फोब्र्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोब्र्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो ।
काठमाडौं । बर्दियाका उदीयमान एवम् प्रतिभाशाली गायक गेमराज गिरी फेरि नेपाली सांगीतिक दुनियाँमा देखा परेका छन् ।
काठमाडौं । फिल्म ʽगोपीʼ को पर्दशन माघ १८ गते हुने भएको छ । विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत अभिनीत फिल्म ʽगोपीʼ को प्रर्दशन मितीमा केही हेरफेर गरिएको हो ।
काठमाडौं । फिल्म ʽसाइँलीʼ को फस्ट लुक रिलिज भएको छ । सो फिल्मको पर्दशन मिति पनि तोकिएको छ । अब यो फिल्म चैत्र १५ गतेबाट सिनेमा हलहरुमा आउने भएको छ ।
आफ्नो टिम बिचको आपसी बिवादले लामो समय देखी बन्द भएको कपिल शर्माको कमेडी शो फेरी शुरु हुने भएको छ । अब भने यो शो लाई बलिउड अभिनेता सलमान खानले प्रोड्युस गर्ने भएका छन् । अर्थात यो शो का प्रोड्युसर अब सलमान खान हुने छन् । पुरानो समाचार अनुसार नोभेम्बरको पहिलो हप्ताबाट यो शो प्रशारण हुने बताईएको थियो ।
यो वर्ष दशैंको अवसर पारेर प्रर्दशन भएका दुई चलचित्रहरु छक्क पञ्जा ३ र जय भोलेले दोश्रो हप्ता र तेश्रो हप्तामा पुग्दा पनि अत्यन्तै राम्रो ब्यापार गरेका छन् ।
मुम्बइ । बिग बोस १२ का जेष्ठ कन्टेसटेन्ट भजन सम्राट अनुप जलोटाले आफ्नो हेयर ट्रान्सप्लान्ट गरेका खुलासा गरेको छन्। । बिग बोसका अन्य कन्टेसटेन्ट रोमिल, रोहित र दिपकसँगको बातचितमा यस्तो कुरा खुलासा गरेका हुन्। । दीपक र रोहितले उनको कपालको सन्दर्भ सोधपुछमा उनले यस्तो खुलासा गरेको थिए ।
काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ ।
काठमाडौं । नेपाली सांगीतिक दुनियाँमा फेरि अर्को एक जना बाल नक्षेत्र उदाएका छन् । ती हुन् पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका– ६, चेभुङका ७ वर्षीय बालक प्रसन्न बीसी ।