ऋषि कपुरको अन्तिम विदाइमा रणबीर र नितूबाहेक आलिया र करिना उपस्थित, छोरी आउन सकिनन् (भिडियो सहित) |
ऋषि कपुरको बिहिबार बेलुका अन्तिम संस्कार गरियो । त्यहाँ उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो ।
ऋषि कपुरको बिहिबार बेलुका अन्तिम संस्कार गरियो । त्यहाँ उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो ।
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
लण्डन । ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका छन् ।
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण विगत एक महिनादेखि देशभर गरिएको लकडाउन अहिले पनि जारी छ । लकडाउनका कारण सर्वसाधारण, भिआइपीदेखि सेलिब्रेटीसम्म घरभित्र रहन बाध्य छन् ।
काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल सामाजिक सेवामा पनि सक्रिय छन् । उनी, चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागिपरेका छन् । तर, लकडाउनका कारण अहिले रंगशाला निर्माण कार्य रोकिएको छ ।
काठमाडौं । विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका हुन् ।
तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ ।
काठमाडौं । ’घुम्तीमा नआऊ है..’ गीतको भाकामा ’घर बाहिर नजाऊँ है..कोरोनाले समाउला..’ भन्दै प्रहरी जवान हुन् धिरज लिम्बूले चोक चोकबाट अपिल गरेका छन् ।
मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।