ईश्वरी बरालले बजारमा ल्याइन ‘हरेक रात सपनीमा’ बोलको गित |
काठमाडौं । ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।