‘सार्टनैको चोलीमा’ सार्वजनिक (भिडियोसहित) |
काठमाडौं । गायक शंकर थापा र गायिका दीपा लामाको स्वरमा समावेश ‘सार्टनैको चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा शंकरको संगीत छ भने अम्बिका गुरुङको शब्द छ । गीतकार गुरुङले कोरेका धेरै गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका छन् ।