निशान भट्टराईको ‘सुकुटे बिच’ बोलको गीतमा केकीको नाच |
काठमाडौं । धपेडीपूर्ण दैनिकीबाट विश्राम लिन परिवारसहित ‘सुकुटे बिच’ पुग्नेहरुको कमि छैन । अहिले यही सुकुटे बिचलाई गीतमा प्रस्तुत गरिएको छ ।
काठमाडौं । धपेडीपूर्ण दैनिकीबाट विश्राम लिन परिवारसहित ‘सुकुटे बिच’ पुग्नेहरुको कमि छैन । अहिले यही सुकुटे बिचलाई गीतमा प्रस्तुत गरिएको छ ।
काठमाडौं । हट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले म्युजिक भिडियो गरेकी छिन् ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्तिक १ गतेबाट सुरु गरेको छ ।
काठमाडौं । प्रमोद महतको स्वरमा ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् ।
काठमाडौं । गायक दिल विश्वकर्माको गीत ‘अष्ट्रेलिया जाउली माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतले विदेशमा होइन स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ ।
काठमाडौं । कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
काठमाडौं । काठमाण्डौ । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।
काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत इच्छुक महिलाहरुलाई सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको छ ।
काठमाडौं । चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनː सुरू हुने भएको छ । कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो ।
काठमाडौं । नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ । आज रिलिज हुने चलचित्र ‘खाली पिली’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकले हेर्न पाउनेछन् ।