मंसिर २२ मा श्वेता खड्काको बिहे |
काठमाडौं । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।
काठमाडौं । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।
काठमाडौं । रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता, ‘द स्ट्रिङ’ को अन्त्य संगै विजयी प्रतियोगीको नाम घोषणाको पर्खाई पनि अन्त्य भएको छ ।
बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् । गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।
काठमाडौं । प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
काठमाडौं । पब्लिक स्पिकरका रुपमा परिचित झापाली युवा रमेश प्रसाईं र लोकगायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् ।
काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इंगलिस सांगीतिक प्रतियोगिता द स्ट्रिङ्गसको फाईनल प्रतियोगिता हुन लागिरहेको छ । दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ ।
काठमाडौं । नेटटीभी नेपालमा आइटीभी सेवा प्रशारण गर्ने अग्रणी कम्पनी हो । नेटटीभीले लाइभ टीभी, चलचित्र, माग अनुसारको भिडियो लगायतका सेवाहरु टीभीमा नेटटीभी सेटटप बक्स र मोबाइलमा नेटटीभी एपमार्फत नेपाली जनताहरूका लागि मनोरञ्जन समग्रीहरू प्रदान गर्न सधैं प्रयत्न गरिरहेको छ।
नायक अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ बाट डिज्नी, हटस्टारबाट रिलिज भयो । कोरोनाका कारण हलहरु बन्द भएपछि यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिएको हो ।
काठमाडौं । गायक सुशील श्रेष्ठ ‘जुजु’को नयाँ म्युजिक भिडियो ’सुनन’ सार्वजनिक भएको छ ।
काठमाडौं । गीतकार नवराज घिमिरे र फोटो पत्रकार प्रदिप वन्तको ‘परदेशीको पीडा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक आकाश अधिकारी, कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा गरेका हुन् ।