नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने |
काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने यो संस्करणका लागि विश्वभरिबाट आवेदन खुला समेत गरिएको छ ।